• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: सेक्स किताव....18 plus


हजुरबा किताव पढेर बसिरेका थिए ।
सेरे आएर सोध्यो‚ “हजुरबा! हजुरबा ! के पढिरहनु भएको ?”
हजुरबाः “इतिहास पढेको नि बाबु ।”
...
सेरे: (कितावको गाता हेर्दै) “तर यो त सेक्स सम्बन्धी किताव जस्तो छ नि !”
हजुरबाः “मेरा लागि यो इतिहास नै त हो बाबु ।